२३ फाल्गुन २०७७, आईतवार /
Sunday, March 7, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home समाचार

कर्णालीको बजेट करिब ३४ अर्ब : एकतिहाइ स्रोत चालु आवको खर्च हुन नसकेको रकम

ऐनापाटी by ऐनापाटी
९ महिना अगाडि
in समाचार
0
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको बताए । जुन कुल विनियोजित बजेटको ५७ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । जुन विनियोजित बजेटको ३४ प्रतिशत हो । वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ । जुन विनियोजित बजेटको ९ प्रतिशत हो ।

उनले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए । यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो ।

बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

स्रोत व्यवस्थापन

करिब ३४ अर्बको बजेट प्रस्तुत गरेको आर्थिक मामिलामन्त्री ज्वालाले स्रोत व्यवस्थापनमा सबैभन्दा हिस्सा नै चालु आबमा खर्च हुन नसकेको बजेट हुने उल्लेख गरे । प्रदेश सरकारको स्रोत व्यवस्थापन तर्फ ११ अर्ब १९ करोड ९ लाख ८५ हजार चालु आर्थिक वर्षमा खर्च नभएको रकम, ३० करोड ६ लाख ४३ हजार आन्तरिक राजश्वबाट, ७ अर्ब ३९ करोड ५६ लाख संघीय सरकारको राजश्व बाँडफाँड, ९ अर्ब ६३ करोड २९ लाख वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन हुने मन्त्री ज्वालाले जानकारी दिए ।

यस्तै ४ अर्ब ४९ करोड ११ लाख सर्शत अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान, ४६ करोड विशेष अनुदान र १ करोड ७६ लाख वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने उनले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने स्रोतमा कटौती हुँदा र कोभिड १९ रोकथाम र नियान्त्रण तथा रोजगारी सिर्जनामा बजेट बढाउनुपर्ने अवस्थाले गर्दा चालु खर्च र प्रशासनिक खर्च कटौती गरेको उनले बताए ।

Previous Post

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

Next Post

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

ऐनापाटी

ऐनापाटी

Next Post
नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

२० असार २०७७, शनिबार
गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

७ आश्विन २०७७, बुधबार
मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

३२ श्रावण २०७७, आईतवार
शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई”  सार्वजनिक

शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई” सार्वजनिक

२६ मंसिर २०७७, शुक्रबार
महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

0
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

२२ फाल्गुन २०७७, शनिबार
भासियो नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द

२२ फाल्गुन २०७७, शनिबार
यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

२१ फाल्गुन २०७७, शुक्रबार
सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

२१ फाल्गुन २०७७, शुक्रबार

Popular Stories

  • मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

    मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

    92 shares
    Share 37 Tweet 23
  • गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

    75 shares
    Share 30 Tweet 19
  • मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

    74 shares
    Share 30 Tweet 19
  • शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई” सार्वजनिक

    59 shares
    Share 24 Tweet 15
  • गायिका रचना रिमालको ‘सुनन पियारी’ सार्वजनिक

    51 shares
    Share 20 Tweet 13

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

 

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक: भविन्द्र राई

ठेगाना: ललितपुर,२५ भैसेँपाटी

ईमेल: ainatv9@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री ओलीलाई भेट्न सिधै वालुवाटार

नवलपरासीमा सार्वजनिक भए ‘विप्लव’

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                                                 powered by : sastosite.com, 9847497906

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.