गायक तथा संगीतकार रोशन बालुवाको ” मायाको बन्दन” बोलको गीतको अडियो सार्वजनिक भएको छ । ओम प्रकाश राईको संगीत जीता र रमितको सब्द रहेको गीतमा गायक तथा संगीतकार रोशन बालुवाले आफ्ना स्वर भरेका छन् । लामो समय देखि शास्त्रीय संगीत अध्यन अध्यापन गर्दै आउनु भएका गायक तथा संगीतकार बालुवा एक संगीत प्रशिक्षक र कुसल अरेन्जर समेत हुन् । गीतको भिडियो पनि छिटै सार्वजनिक गर्ने गायक बालुवाको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।