२३ फाल्गुन २०७७, आईतवार /
Sunday, March 7, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home खेलकुद

फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक

ऐनापाटी by ऐनापाटी
३ महिना अगाडि
in खेलकुद, समाचार
0
फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कतारमा हुने सन् २०२२ को फिफा विश्वकप फुटबल अन्तर्गत यूरोपियन समूहको ड्र सार्वजनिक भएको छ ।

सोमबार राति यूईएफएले यूरोपियन छनोट समूहको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार यूरोपका ५५ राष्ट्र विभिन्न १० समूहमा विभाजित भएका छन् । ड्र अनुसार समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान छन् ।

समूह बीमा स्पेन, स्वीडेन, ग्रिस, जर्जिया, कोसोभो छन् भने समूह सीमा इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया समेटिएका छन्।

त्यसैगरी समूह डीमा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान छन् भने समूह इमा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया समेटिएका छन् ।

त्यसैगरी समूह एफमा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा रहेका छन् भने समूह जीमा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटारलाई राखिएको छ ।

समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टाले खेल्नेछन् भने समूह आईमा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनोको प्रतिस्पर्धा हुनेछ ।

अन्तिम समूह जेमा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन समेटिएका छन् ।

विश्वकप छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुने हुनेछ । समूहको शीर्ष स्थानमा पुगेको टिमले सिधै विश्वकप खेल्न पाउने छन् भने समूहको दोस्रो स्थानमा रहने टिमले छनोट खेल खेल्नु पर्नेछ ।

Previous Post

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै

Next Post

बढ्यो ८६ सेन्टिमिटरले सगरमाथाको उचाइ

ऐनापाटी

ऐनापाटी

Next Post
सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुँदै

बढ्यो ८६ सेन्टिमिटरले सगरमाथाको उचाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

२० असार २०७७, शनिबार
गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

७ आश्विन २०७७, बुधबार
मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

३२ श्रावण २०७७, आईतवार
शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई”  सार्वजनिक

शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई” सार्वजनिक

२६ मंसिर २०७७, शुक्रबार
महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

0
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

0
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

२२ फाल्गुन २०७७, शनिबार
भासियो नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द

२२ फाल्गुन २०७७, शनिबार
यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

२१ फाल्गुन २०७७, शुक्रबार
सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

२१ फाल्गुन २०७७, शुक्रबार

Popular Stories

  • मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

    मोडल कमल कमल सिंहको अभिनय रहेको तिन फरक फरक गीतको भिडियो सार्बजनिक

    92 shares
    Share 37 Tweet 23
  • गायक झोटन मेहताको संगीतमा रमेश प्रसाईले मगही भाषाको गीत रेकर्ड गरे

    75 shares
    Share 30 Tweet 19
  • मोडल सुस्मिता खड्काको अभिनयमा रहेको ”प्राप्ति र पिडा” सार्वजनिक

    74 shares
    Share 30 Tweet 19
  • शिशिर बुढाथोकीद्वारा निर्देसित ” गोठमा माली गाई” सार्वजनिक

    59 shares
    Share 24 Tweet 15
  • गायिका रचना रिमालको ‘सुनन पियारी’ सार्वजनिक

    51 shares
    Share 20 Tweet 13

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

 

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक: भविन्द्र राई

ठेगाना: ललितपुर,२५ भैसेँपाटी

ईमेल: ainatv9@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

महिला हस्तकला मेला ललितपुर महानगपालिकाको प्रांङ्गणमा सुरु

नारायणगढ-मुग्लिन सडक भोलीदेखी दिनको ४ घन्टा बन्द

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

विप्लव काठमाडौं प्रवेश, प्रधानमन्त्री ओलीलाई भेट्न सिधै वालुवाटार

नवलपरासीमा सार्वजनिक भए ‘विप्लव’

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                                                 powered by : sastosite.com, 9847497906

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.