निर्देशक शिशिर बुढाथोकीको निर्देसनमा बनेको ” गोठमा माली गाई बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण हरि चौहान र मिनास्री लुंगेली को स्वर रहेको छ भने सब्द संगीत सुरज बुढाथोकी को रहेको छ । म्युजिक भिडियोमा चन्द्र लामा र जमुना रोका को अभिनयलाई देख्न सकिन्छ भिडियो छायांकन भने बिष्णु बरालले गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।