आईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका छन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तहरुको बीच परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।
४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेर भएकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए।