चितवन । चितवनको राप्ती न.पा. ५ चटपट चोकमा मिनिबस अनियंत्रित भइ दुर्घटना भएको छ । चालकले मदिरा सेवाम गरि मिनीबस चलाए पछी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय भण्डारले जनाएको छ। राप्ती ५ का चेतराज लोहनीको घरमा बस अनियंत्रित भइ ठोक्किएको थियो । घरमा बस ठोकिए पछी रोकी राखेको बा ५ च ७१८२ नम्बरको कार र घरको एक पाखा पूर्सण रुपमा क्षति भएको जनाएको छ । अहिले बा ३ ख १८६३ मिनीबसका चालक प्रहरीको नियन्त्रण मा रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।