१५ माघ २०७९, आईतवार /
Sunday, January 29, 2023
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home समाचार

‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

ऐनापाटी by ऐनापाटी
११ महिना अगाडि
in समाचार
0
‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ ।

युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गर्नुभएको थियो । भेटवार्ताका क्रममा उनीहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

Previous Post

मंगलबार सेयर बजार १७ अंकले ओरालो

Next Post

रुसी सेनाविरुद्ध लड्छु भन्ने बेलायती नागरिक अन्ततः युक्रेनबाट बेलायत नै भागे

ऐनापाटी

ऐनापाटी

Next Post
युक्रेनमा सेना परिचालनको आदेश

रुसी सेनाविरुद्ध लड्छु भन्ने बेलायती नागरिक अन्ततः युक्रेनबाट बेलायत नै भागे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

५ माघ २०७९, बिहीबार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

१ माघ २०७९, आईतवार
विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

१ माघ २०७९, आईतवार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

१ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक : धन बहादुर लिम्वु

ठेगाना : ललितपुर म. न. पा. -२५, भैसेँपाटी

ईमेल : ainapatitv@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                             

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.