गायक राजु आर. डी र गायिका पूर्णकला बि.सी को आवाजमा रहेको ” फुल मायामा नभुल” बोलको गीत सार्वजनिक भएको छ |
गायक प्रविन गुरुङको आवाजमा रहेको ” फुल मायामा नभुल” बोलको यो गीतलाई पुन : रेकर्ड गरि बजारमा ल्याइएको हो | गीतमा धन बहादुर गायकको सब्द संगीत रहेको छ भने कृष्ण के.सीको संगीत समायोजन सुन्न सकिन्छ |
अहिलेका चर्चित निर्देशक् मदन खड्का र दिलिप गायकको निर्देशनमा रहेको यो गीतको भिडियोमा राजु आर. डी, बबिता बानिया जेरी , रिया खड्का र रन्जीता लामाको अभिनयलाई देख्न सकिन्छ | दुर्गा पौडेलद्वारा छायांकन भएको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीले गरेका हुन् |
पुरा भिडियो :