गायक शितल गुरुङ गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको ”काठैको ढोका काठैको झ्याल” सार्वजनिक भएको छ ।
रमेश परियारको सब्द संगीत रहेको गीतमा मनिष खड्का र साथीहरुको अभिनयलाई देख्न सकिन्छ । ”काठैको ढोका काठैको झ्याल”को म्युजिक भिडियोलाई प्रकाश भट्ट को रहेको छ भने भिडियोलाई सुरेश श्रेष्ठ ले छायांकन गरेका हुन् ।