नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आज साँझ नै प्रधानमन्त्रीको शपथ लिनेछन् । उनले तत्कालै सानो आकारको मन्त्रीपरिषद् पनि घोषणा गर्ने छन् ।
यता गठबन्धन दलहरूमा पनि कसलाई मन्त्री बनाउने भन्ने छलफल सुरु भएको छ । नेकपा ९माओवादी केन्द्र०ले अहिले बिहान पेरिस डाँडामा स्थायी समितिको बैठक बोलाएको छ ।
आजको बैठकले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निर्णय गर्ने एक नेताले जनाएका छन् ।