५ आश्विन २०८०, शुक्रबार /
Saturday, September 23, 2023
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home समाचार

विधिवत रुपमा छठ पर्व सुरु

ऐनापाटी by ऐनापाटी
२ बर्ष अगाडि
in समाचार
0
आज छठ पर्वअन्तर्गत सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

विधिवत रुपमा तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ ।

आज कात्तिक शुक्ल चौथीको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार भएको छ ।

अहिले काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरुमा समेत छठ मनाउन थालिएको छ । परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको छ ।

 

Previous Post

बागमतीका मुख्यमन्त्री पाण्डे विश्वासको मत लिँदै

Next Post

प्रधानन्यायाधीशविरुद्ध आजबाट दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

ऐनापाटी

ऐनापाटी

Next Post
आज सोमबार सर्वोच्चमा फुलकोर्ट बैठक बस्दै

प्रधानन्यायाधीशविरुद्ध आजबाट दोस्रो चरणको आन्दोलनमा बार एसोसिएसन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

६ चैत्र २०७९, सोमबार
नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

५ माघ २०७९, बिहीबार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

१ माघ २०७९, आईतवार
विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

१ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक : धन बहादुर लिम्वु

ठेगाना : ललितपुर म. न. पा. -२५, भैसेँपाटी

ईमेल : ainapatitv@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                             

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.