१५ माघ २०७९, आईतवार /
Sunday, January 29, 2023
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home समाचार

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

ऐनापाटी by ऐनापाटी
२ महिना अगाडि
in समाचार
0
२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

५ मंसिर, पोखरा । यो चुनावमा नेपाली कांग्रेसबाट सहजै टिकट पाएका सीमित व्यक्तिमध्ये मुस्ताङका २९ वर्षे युवक योगेश गौचन एक हुन्  ।

झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भनेका थिए, जिल्लामा प्रभावशाली एमालेका नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन । हुन पनि २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई नै हराएर संसद छिरेका थिए ।

देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।

योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।
२०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।

Previous Post

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

Next Post

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

ऐनापाटी

ऐनापाटी

Next Post
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

५ माघ २०७९, बिहीबार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

१ माघ २०७९, आईतवार
विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

१ माघ २०७९, आईतवार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

१ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक : धन बहादुर लिम्वु

ठेगाना : ललितपुर म. न. पा. -२५, भैसेँपाटी

ईमेल : ainapatitv@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                             

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.