गायक सुमन के सी को ”यस्तो माया गरौ” बोलको गीत सावर्जनिक भएको छ । डाक्टर हरि कृष्णा बरालको सब्द रहेको गीतमा गायक के.सी आफैले संगीत गरेका छन् । गीतमा सुमन के सी र अश्मिता अधिकारीको आवाजलाई सुन्न सकिन्छ । गीतको भिडियोमा सन्तोष बानिया र पेरिशा कंडेलको प्रेमिलो अभिनयलाई देख्न सकिन्छ । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेका छन् भने सम्पादन अमृत चापागाई को रहेको छ । भिडियोको निर्देशन भने उत्तम श्रेष्ठ शिशिरले गरेका हुन् ।
भिडियो हेर्नुहोस :