५ आश्विन २०८०, शुक्रबार /
Saturday, September 23, 2023
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
ainapati
Advertisement
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ऐनापाटी
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
No Result
View All Result
ainapati
No Result
View All Result
Home गृहपृष्ठ

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

ऐनापाटी by ऐनापाटी
१० महिना अगाडि
in गृहपृष्ठ, समाचार
0
फेरि पार्टी एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादी केन्द्रलाई आयोगको आग्रह

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए । बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

निर्देशनमा भनिएको छ ‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमोजिम तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पुरा नभएसम्म निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराई । सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरूले तयार गरी पठाएका निर्वाचन आचारसंहिता कार्यान्वयन कार्ययोजनालाई एकीकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने । आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउनुको साथै कारबाही गर्नुपर्ने भए तत्काल कारबाही गर्न आधिकारिक निकायलाई निर्देशन दिने । निर्वाचन आचारसंहिता २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरूले आचारसंहिता विपरीत काम भए त्यसको विवरण लेखी सम्बन्धीतक जिल्लाको आचारसंहिता अनुगमन समितिलाई पठाउने ।
Previous Post

सामाजिक एकता पार्टीको नीति तथा कार्यक्रम र चुनाव चिन्ह सार्वजनिक

Next Post

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

ऐनापाटी

ऐनापाटी

Next Post
फेरि पार्टी एकता गर्ने भए १५ दिनभित्र आउन एमाले र माओवादी केन्द्रलाई आयोगको आग्रह

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

६ चैत्र २०७९, सोमबार
नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

५ माघ २०७९, बिहीबार
विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

१ माघ २०७९, आईतवार
विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

१ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

ऐनापाटी

स्रोतहरू खुलाइएका बाहेक ऐनापाटी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू ऐना मिडिया हाउस प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

सञ्चार रजिस्ट्रारको कार्यालय दर्ता न. १९ /०७६-७७ 

प्रेस काउन्सिल दर्ता नं : २९९९/०७६/७७

संचालक : दिपेन्द्र थिङ

सम्पादक : धन बहादुर लिम्वु

ठेगाना : ललितपुर म. न. पा. -२५, भैसेँपाटी

ईमेल : ainapatitv@gmail.com

संपर्क नम्बर : ९८६७१८९६५६

  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
  • प्रदेश
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
  • जीवनशैली
  • खेलकुद
  • मनोरंजन
  • अन्य

चर्चित निर्देशक् मदन खड्काको निर्देशनमा ” फुल मायामा नभुल ” सार्वजनिक

नवौं सभामुखका रुपमा सांसद देवराज घिमिरे निर्वाचित

विमान दुर्घटना अपडेट : ४० जनाको शव फेला

विमान दुर्घटनाको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

२९ वर्षे युवक योगेश गौचनले रचे इतिहास

© २०१९ ऐनपाटीद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित / प्रकाशित मिति २०७६ / असोज १५                                                             

No Result
View All Result
  • Home
  • ऐनापाटी स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • ऐनापाटी टिभी
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • वैंकिङ
    • शेयर
    • लगानी
  • जीवनशैली
    • पर्यटन
    • शिक्षा
    • कृषि
  • खेलकुद
  • मनोरंजन
    • गसिप
    • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • अन्य
    • पत्रपत्रिका
    • रोचक खबर
    • विज्ञान
    • साहित्य

© 2020 Ainapati News Powered by sastosite.com.